Home » » उदाहरणीय र साहसिक यात्रामा सुनील तामाङ

उदाहरणीय र साहसिक यात्रामा सुनील तामाङ

Written By Beware Of Climate Change Issue on Saturday, July 9, 2011 | 12:20 AM


युवाको लागि गतिलो पाठ
हरेक मानवका केही न केही इच्छा र आकांक्षाहरू हुन्छन् । इच्छित आकांक्षाहरू प्रस्फुटन भएनन् भने वा इच्छानुसारका गतिविधि गर्न मानवले पाएन भने न त उसको विकास हुन्छ न त समाजको नै । त्यस्तै आकांक्षा अनुसार रसुवा जिल्ला स्याप
जलवायु परिवर्तनको विषय वा विश्व तापक्रम बृद्धि भएकोमा चिन्ता गर्छन् उनी । नेपाली भूमिमा यसको विषयमा चेतना जागरणका लागि उनले नेपालको राष्ट्रिय
केही महिना अघि ठूलोस्याप
इमेलमा केही फोटाहरू पठाए उनले । गह्रुङ्गो भारी बोकेको, नेपालको राष्ट्रिय
बढ्दो जलवायु परिवर्तनको विषयमा युवाको सहभागिता बढाउन तथा सो विषयमा युवावर्गमा प्रेरणा मिलोस् भन्दै उनले उक्त यात्राको सुरूवात गरेका थिए । आर्थिक अवस्थाका कारण धेरै ठाउँको यात्रालाई छोट्याउनु परेको उनले बताए । यात्राको पर्ूव समयमा विभिन्न संघसंस्थासँग यात्राको लागि सहयोग गर्न अनुरोध गर्दा कुनैपनि संस्थाले सहयोग नगरेको र त्यसरी सहयोग गर्न सक्ने प्रावधान कुनै पनि संस्थामा नभएको पाए उनले । विदेशी साथीहरूको सहयोगमा उनले उक्त यात्रा गर्ने चाँजो मिलाएका हुन् । करिव ७ लाख जति खर्च गरी नेपालका धेरै हिमालका चुचुरीहरू चुमेका कलिला सुनीलले नजिकबाट वातावरणीय अवस्था अवलोकन गरेका छन् । उनको यात्रामा मानव जातिले त्यति सहयोग नगरेको बताउँछन् उनी । आइसएक्स, डोरी र क्रम्पनको सहयोगले डरलाग्दा हिम पहराहरू नाघे । यिनले वातावरण जोगाउनको लागि विभिन्न पर्यटकहरूसँग अन्तर्वार्ता लिदै र ढुङ्गा खस्ने भीरमा आइसएक्सले बाटो बनाउँदै टासीलाप्चा जस्ता कठिन हिमालको आरोहण गरे । हिमनदी, हिम खाडल, हिम पहिरो, जंगल, खोंच, पहरा, पहाडमा अनेक दुःख
टेन्टमा सुत्थे, भोलिपल्ट बिहान उठ्दा हिउँले जुत्ता जमेको हुन्थ्यो । ठाउँठाउँमा पर्यटकहरूसँग वातावरण संरक्षणका लागि अन्तर्वार्ता लिदै, सु
विश्वकै तातो समस्याको सममाधानमा चेतना बढाउनको लागि बीस वर्षो कलिलो उमेरमा नै अत्यन्त साहसिक यात्रा गर्ने सुनीलबाट नेपालका युवाले ठूलो पाठ सिक्न सक्छन् । वातावरण संरक्षण गर्नको लागि गरिने विभिन्न क्रियाकलापमध्ये सुनीलको गतिविधि गतिलो पाठ हुनसक्छ । देशमा वातावरणका लागि करोडौं खर्च गरेर जिम्मेवारी लिएकाहरूले यतिको उदाहरणीय कार्य गर्न नसक्लान् तर सुनीलको यो पवित्र विचार सबैको लागि मार्गदर्शन बनोस् । उनको यो यात्राको क्रममा देखिएका समस्या र समाधानका लागि वातावरण जोगाउनु पर्छ, हिमाल, वन र पानीको संरक्षण गर्न सबैले केही न केही गर्नुपर्छ भन्ने सोचाई सुनीलजस्तै सबै युवामा आओस् । विभिन्न समस्याहरूका वावजुद साहसिक र उदाहरणीय कार्यमा सहभागी भएका सुनीलको सुनौलो भविष्यको कामना सहित ।
|mुबेसीका एक युवक सुनील तामाङले अहिलेको जल्दोबल्दो जलवायु परिवर्तनको समस्यामा चेतना जागरण गर्ने माध्यम रोज्दै पर्ूवदेखि पश्चिमसम्मको साहसिक यात्रा गरे ।Šाण्डा बोकेर हिमालको आरोहणमा हिंडे । जन्म दिन मनाउन धेरैले सुखमय वातावरणमा बर्थ डे केक काटेर मनाउँछन् तर यिनले कठिनपर्ूण्ा यात्राको सुरूवात गरेर जन्मदिन मनाए 'युवावर्गका लागि उदाहरणीय कार्य गर्छर्ुुभन्दै । |mुका वाङछिरिङ तामाङले सुनीलको कुरा गरेका थिए । त्यतिखेरदेखि नै यिनको विषयमा खुल्दुली भइरहेको थियो मलाई । युवा अवस्थामा कति युवाहरू क्यासिनो, डिस्को र दर्ुर्व्यसनीमा आफ्नो जिन्दगी बिताइरहेका छन् । कोही हत्याहिंसामा पनि लागेका छन् । तर तामाङ समुदायका यी युवाले विश्वकै समसामयिक विषयमा चिन्ता गरी चेतनामूलक र उदाहरणीय क्रियाकलापमा सहभागी भएको सुन्दा सबैलाई खुसी लाग्नु स्वभाविक नै हो । बैशाखको पहिलो हप्तामा सुनीलका पिता दोर्जे तामाङसँग चन्दनबारीमा भेेट भएपछि अझ बढी उत्साहित भएँ म यिनलाई भेट्नको लागि । तर साहसिक यात्रामा निस्केका यी युवासँग फोन सर्म्पर्क भएन । धधध।कगलष्तिamबलन।अom खोलेर हेरें, अनि आफूले सफलताको लागि कामना गरें । पछि त्यै सुझावलाई हेरेर उनले मलाई इमेल पठाए । गत जेष्ठ २५ गते अन्नपर्ूण्ा पोष्टको 'शैली'मा 'हिमालका फेदी नाप्दै सुनील' भन्ने शर्ीष्ाकमा उनको यात्रा वर्ण्र्ाागरिएको रहेछ । इमेल र फोनमा भएको कुराकानी तथा अन्नपर्ूण्ा पोष्टको शैलीमा छापिएको उनको यात्रा वर्ण्र्ााो आधारमा ती साहसिक यात्राका एक युवाको विषयमा केही अक्षरहरू लेख्दैछु ।Šाण्डा बोकेर विभिन्न ठाउँमा खिचेका फोटाहरू देख्दा यिनले सानै उमेरमा अत्यन्त उदाहरणीय काम गरेका हुन् भन्ने सबैले विश्वास गर्नेछन् । विश्व तापक्रम बृद्धिसँगै हिमालमा रहेको हिउँ सकिनेछ भन्ने विषय चर्चामा आएको बेला र वातावरणमा प्रतिकुल असर पर्दै गइरहेको बेलामा यिनले धेरै हिमालहरूको अवलोकन गरे । वातावरण संरक्षणका चेतनामूलक सन्देशहरू बोकेर यिनी मानिस नहुने ठाउँमा पनि पुगे । २० वर्षपुगेकै दिनदेखि यिनले यात्रा सुरू गरेका हुन् । यिनका पिता पनि ट्रेकिङ गाइड भएको कारण उक्त यात्रामा उनलाई प्रेरणा मिलेको थियो । ताप्लेजुङको फुङलिङबाट यात्रा सुरू गरेर खलंगाको रारातालसम्म १ सय २८ दिनमा उनको यात्रा टुङ्गएिको थियो । Šोल्दै उनले छोटो समयमा सफल आरोहण गरे । Šााव संकलन गर्दै कञ्चनजंघा, मकालु, सगरमाथा, हेलम्बु, गोसाइँकुण्ड, लाङटाङ, मनासलु, अन्नपर्ूण्ा, मुस्ताङको लोमान्थाङ, उपल्लो डोल्पा जस्ता महàवपर्ूण्ा पर्यटकीय मार्गको अध्ययन, अवलोकन तथा अनुसन्धान गरे ।
Share this article :

No comments:

Post a Comment